शासन प्रणाली (Governance System) को यो कोर्स लोकसेवा आयोगको अद्यावधिक पाठ्यक्रमअनुसार परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संसद सेवाका लागि द्वितीय पत्र; न्याय सेवाका लागि प्रथम पत्र साथै प्रदेश/स्थानीय तह र संगठित संस्थाका अधिकृतस्तरका तयारीकर्तालाई लक्षित छ।
कोर्समा परीक्षा केन्द्रित नोट, पूराना तथा सम्भावित प्रश्नहरूको समाधान, अद्यावधिक नीति–कानून, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवेदनका तथ्य–तथ्यांक समेटिएका छन्। सरल व्याख्या, भिडियो कक्षा, प्रश्नोत्तर अभ्यास र मोडेल सेट मार्फत तपाईँको तयारीलाई अधिक व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिएको छ।
Features
- अद्यावधिक पाठ्यक्रममा आधारित सामग्रीः लोकसेवा आयोगको नयाँ syllabus अनुसार तयार; परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संसद, न्याय सेवा, प्रदेश/स्थानीय तह र संगठित संस्थाका लागि आवश्यक सामग्री समेटिएको
- परीक्षा केन्द्रित नोट्स: छोटो, सरल, याद गर्न सजिलो नोट; महत्वपूर्ण तथ्य–तथ्यांक (Inter/National) समावेश; नीति–कानूनका अद्यावधिक बुँदागत विवरण
- पूराना र सम्भावित प्रश्नहरूको समाधान: Section Officer का विगतका प्रश्नको सामधान; Model Sets + Probable Questions का Detailed explanation सहित
- शानदार Multimedia Learning: भिडियो कक्षा; Downloadable PDF Notes; Topic-wise summaries
- Additional Benefits: 1 Years (365 Days) access; नियमित अपडेट (नीति, कानुन, प्रतिवेदनका नयाँ तथ्य); Discussion support
Target audiences
- शाखा अधिकृत (Section Officer) तयारी गर्ने विद्यार्थी
- परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संसद सेवाका लागि द्वितीय पत्र (Governance System) तयारी गर्ने अभ्यर्थी
- न्याय सेवा —प्रथम पत्र (Governance System) का विद्यार्थी
- प्रदेश तथा स्थानीय तहका लागि अधिकृतस्तरको परीक्षा तयारीकर्ता
- संगठित संस्थाको पाठ्यक्रममा शासन प्रणाली समावेश भएका तयारीकर्ता
- अद्यावधिक नीति–कानून, प्रतिवेदन, तथ्य–तथ्यांक पढ्न चाहने विद्यार्थी
- स्नातक/स्नातकोत्तर तहका प्रशासन, राजनीति, कानून, सार्वजनिक नीति अध्ययन गर्ने विद्यार्थी
- सरकारी तथा गैर–सरकारी क्षेत्रमा काम गर्दै Governance बुझ्न चाहने पेशेवर
- Self-paced online learners preparing for Loksewa Exams
Requirements
- लोकसेवा आयोग (शाखा अधिकृत) तयारीमा रुचिः शासन प्रणाली पाठ्यक्रमको विषयगत तयारी।
- Bachelor तह उत्तीर्ण (कुनै पनि संकाय): प्रशासन, व्यवस्थापन, कानून, मानविकी, शिक्षा—सबै पृष्ठभूमि उपयुक्त।
- आधारभूत Nepali & English बुझ्ने क्षमता: नोट, प्रतिवेदन, नीति–कानून बुझ्न आवश्यक।
- मोबाइल/ल्यापटप र इन्टरनेट: भिडियो, PDF, MCQs चलाउनका लागि।
- स्व-अध्ययनको क्षमता र समय व्यवस्थापन: दैनिक 30–45 मिनेट अध्ययन गर्नसक्ने।
Curriculum
- 4 Sections
- 54 Lessons
- 365 Days
Expand all sectionsCollapse all sections
- १. राज्य र शासन (State & Governance)Section (A) - 10 Marks × 3 Questions = 30 Marks14
- 1.1१.१ शासनका आधारभूत पक्षहरु : अवधारणा, सन्दर्भ र विशेषताहरू (Fundamentals of governance: concept, context and characteristics)
- 1.2१.१ शासनका आधारभूत पक्षहरु : अवधारणा, सन्दर्भ र विशेषताहरू (प्रश्नोत्तर)45 Minutes
- 1.3१.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना (Political and Administrative Structure of Governance)
- 1.4१.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना (प्रश्नोत्तर)
- 1.5१.३ सूचनाको हक र पारदर्शिता (Right to Information & Transparency)
- 1.6१.३ सूचनाको हक र पारदर्शिता (प्रश्नोत्तर)
- 1.7१.४ राष्ट्र निर्माण र राज्य निर्माण (Nation Building and State Building)
- 1.8१.४ राष्ट्र निर्माण र राज्य निर्माण (प्रश्नोत्तर)
- 1.9१.५ नेपालको शासन प्रणाली (Governance System in Nepal)
- 1.10१.५ नेपालको शासन प्रणाली (प्रश्नोत्तर)
- 1.11१.६ राष्ट्रिय सुरक्षाको अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू (Concept of National Security, Areas and Existing Provisions of National Security in Nepal)
- 1.12१.६ राष्ट्रिय सुरक्षाको अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू (प्रश्नोत्तर)
- 1.13१.७ बहुस्तरीय शासन र नेपाल : अनौपचारिक शासन, नागरिक समाजको शासन, स्थानीय शासन, सहकारीतामूलक शासन, व्यावसायिक शासन र संयुक्त राष्ट्रसंघ (Multilevel Governance and Nepal: Informal Governance, Civil Society Governance, Local Governance, Cooperative Governance, Corporate Governance and the United Nations)
- 1.14१.७ बहुस्तरीय शासन र नेपाल (प्रश्नोत्तर)
- २. संविधान र कानून (Constitution & Law)Section (B) - 10 Marks × 2 Questions = 20 Marks18
- 2.1२.१ संविधानवाद (Constitutionalism)
- 2.2२.१ संविधानवाद (प्रश्नोत्तर)
- 2.3२.२ नेपालको संवैधानिक विकासक्रम (Constitutional development of Nepal)
- 2.4२.२ नेपालको संवैधानिक विकासक्रम (प्रश्नोत्तर)
- 2.5२.३.१ नेपालको वर्तमान संविधानका मूलभूत विशेषताहरू, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका (Salient features of the present Constitution of Nepal, Executive, Legislative and Judiciary)
- 2.6२.३.१ नेपालको वर्तमान संविधानका मूलभूत विशेषताहरू, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका (प्रश्नोत्तर)
- 2.7२.३.२ मौलिक हक, निर्देशक सिद्धान्त र राज्यका नीतिहरू(Fundamental Rights, Directive Principles and Policies of the State)
- 2.8२.३.२ मौलिक हक, निर्देशक सिद्धान्त र राज्यका नीतिहरू(प्रश्नोत्तर)
- 2.9२.३.३ संवैधानिक तथा कानून निर्मित निकायहरुको कार्य एवं तिनको कार्यक्षेत्र (Function and jurisdiction of constitutional and statutory bodies)
- 2.10२.३.३ संवैधानिक तथा कानून निर्मित निकायहरुको कार्य एवं तिनको कार्यक्षेत्र (प्रश्नोत्तर)
- 2.11२.४ मानव अधिकार (Human rights)
- 2.12२.४ मानव अधिकार (प्रश्नोत्तर)
- 2.13२.५ नागरिक चेतना, जनताका कतव्य र जिम्मेवारीहरु (Civic sense, duties and responsibilities of people)
- 2.14२.५ नागरिक चेतना, जनताका कतव्य र जिम्मेवारीहरु (प्रश्नोत्तर)
- 2.15२.६ कानूनका श्रोतहरु तथा नेपालमा कानून निर्माणको प्रक्रिया (Sources of law and law making process in Nepal)
- 2.16२.६ कानूनका श्रोतहरु तथा नेपालमा कानून निर्माणको प्रक्रिया (प्रश्नोत्तर)
- 2.17२.७ कानूनको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व तथा सकारात्मक विभेद (Rule of law, democratic values and norms, inclusion, proportional representation and affirmative action)
- 2.18२.७ कानूनको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व तथा सकारात्मक विभेद (प्रश्नोत्तर)
- ३. सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन (Public Service & Public Management)Section (C) - 10 Marks × 3 Questions = 30 Marks16
- 3.1३.१ सार्वजनिक सेवाको अवधारणा, कार्य, विशेषता र भूमिका (Concept, functions, characteristics and role of public service)
- 3.2३.१ सार्वजनिक सेवाको अवधारणा, कार्य, विशेषता र भूमिका (प्रश्नोत्तर)
- 3.3३.२ सार्वजनिक सेवा प्रवाह (Public Service Delivery)
- 3.4३.२ सार्वजनिक सेवा प्रवाह (प्रश्नोत्तर)
- 3.5३.३ राजनैतिक तटस्थता, प्रतिवद्धता, पारदर्शिता र उत्तरदायित्व (Political neutrality, commitment, transparency and accountability)
- 3.6३.३ राजनैतिक तटस्थता, प्रतिवद्धता, पारदर्शिता र उत्तरदायित्व (प्रश्नोत्तर)
- 3.7३.४ सार्वजनिक कोषको सदुपयोग, सदाचार र नैतिकता (Utilization of Public Funds, Ethics and Morality)
- 3.8३.४ सार्वजनिक कोषको सदुपयोग, सदाचार र नैतिकता (प्रश्नोत्तर)
- 3.9३.५ सार्वजनिक व्यवस्थापन, निजामती सेवा र कर्मचारीतन्त्र (Public management, civil service and bureaucracy)
- 3.10३.५ सार्वजनिक व्यवस्थापन, निजामती सेवा र कर्मचारीतन्त्र (प्रश्नोत्तर)
- 3.11३.६ सार्वजनिक नीति : निर्माण प्रक्रिया र विश्लेषण (Public policy: formulation process and analysis)
- 3.12३.६ सार्वजनिक नीति : निर्माण प्रक्रिया र विश्लेषण (प्रश्नोत्तर)
- 3.13३.७ सार्वजनिक सेवा वडापत्र (Public Service Charter)
- 3.14३.७ सार्वजनिक सेवा वडापत्र (प्रश्नोत्तर)*
- 3.15३.८ विद्युतीय शासन (E-governance)
- 3.16३.८ विद्युतीय शासन (प्रश्नोत्तर)
- ४. स्रोत व्यवस्थापन र योजना (Resource Management & Planning)Section (D) - 10 Marks × 2 Questions = 20 Marks6
- 4.1४.१ मानव श्रोत व्यवस्थापन: प्राप्ति, विकास, उपयोग र सम्भार (Human Resource Management: procurement, development, utilization and maintenance)
- 4.2४.२ सार्वजनिक वित्त व्यवस्थापन: नेपालको योजना र बजेट प्रणाली (Public financial management: planning and budgeting system in Nepal)
- 4.3४.३ नेपालमा सरकारी लेखा प्रणाली र लेखापरीक्षण प्रणाली (Government accounting and auditing system in Nepal)
- 4.4४.४ वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्व (Financial Management & Social Accountability)
- 4.5४.५ योजनावद्ध विकास र चालु आवधिक योजना (Planning Development & Current Periodic Plan)
- 4.6४.६ सहभागितामूलक योजना र विकास (Participatory Planning and Development)
FAQs
शाखा अधिकृतको शासन प्रणाली (Governance System) तयारीको लागि विशेष गरी परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संसद सेवाको द्वितीय पत्र तथा न्याय सेवाको प्रथम पत्र तयारीकर्ताका लागि। साथै प्रदेश, स्थानीय तह र संगठित संस्थाका अधिकृतस्तरको परीक्षा तयारीकर्ताका लागि।
अद्यावधिक नोट, PDF सामग्री, पुराना/सम्भावित प्रश्नहरुको समाधान, नीति–कानूनका सारांश, तथ्य–तथ्यांक, भिडियो कक्षा, MCQs र Mock Tests।
हो, PSC का विगतका प्रश्नहरू र सम्भावित प्रश्नहरुको पूर्ण समाधानसहित समावेश गरिएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवेदन, नीति, कानुनका नयाँ अपडेटहरू नियमित रूपमा अद्यावधिक गरिन्छ।
हो, सम्पूर्ण कोर्स मोबाइलमैत्री छ।
कोर्ष किनेपछि १ वर्ष (३६५ दिन) सम्म Access प्रदान हुन्छ।
हो, समयबद्ध अभ्यासको लागि प्रश्नपत्रहरु उपलब्ध छ।
हो, यो कोर्स शाखा अधिकृतको पछिल्लो अद्यावधिक पाठ्यक्रम आधारित छ।
Header Menu मा Courses बाट आफूले चाहेको कोर्समा क्लिक गरिसकेपछि Buy Now button मा क्लिक गर्दा तपाईको इमेलमा भुक्तानीको लागि QR Code आउँछ। वा वेभसाइटको Footer Menu मा रहेको Payment बाट QR मार्फत भुक्तानी गर्न सक्नुहुन्छ।
Instructor


