तथ्यांक बैंक (Data Bank) लोकसेवा आयोग, प्रदेश/स्थानीय तह तथा संगठित संस्थाका परीक्षामा बारम्बार सोधिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्य–तथ्यांकको व्यवस्थित, अद्यावधिक र परीक्षा केन्द्रित संग्रह हो।
यसमा संविधान, शासन, अर्थतन्त्र, जनसांख्यिकी, शिक्षा, स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन, विज्ञान–प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध, SDGs, योजना तथा प्रमुख राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिवेदनका महत्वपूर्ण सूचकहरू समावेश छन्।
छोटो, बुँदागत र सम्झन सजिलो ढाँचामा तयार गरिएको यस तथ्यांक बैंकले MCQ, Short Notes र Analytical Questions का लागि छिटो र प्रभावकारी पुनरावृत्ति गर्न सहयोग पुर्याउँछ।
Curriculum
- 4 Sections
- 1 Lesson
- 365 Days
Expand all sectionsCollapse all sections
- सामाजिक तथ्यांक0
- आर्थिक तथ्यांक0
- वातावरणीय तथ्यांक0
- अन्य तथ्यांक1
Instructor


