“शाखा अधिकृत प्रश्नपत्रहरूको समाधान” को यो सामाग्री लोकसेवा आयोगले विगतमा सोधेका द्वितीय, तृतीय र चतुर्थ पत्रका प्रश्नहरूको विस्तृत समाधान तथा सम्भावित प्रश्नहरूको सेटसहित तयार गरिएको परीक्षा केन्द्रित सामग्री हो।
यसमा संघीय लोकसेवा आयोग मात्र होइन, प्रदेश लोकसेवा आयोगले सोधेका प्रश्नपत्रहरू पनि समावेश गरिएको छ। प्रत्येक प्रश्नलाई परीक्षामा लेख्ने शैलीअनुसार स्पष्ट व्याख्या, बुँदागत उत्तर र आवश्यक तथ्य–तथ्यांकसहित प्रस्तुत गरिएको छ, जसले अभ्यर्थीलाई सही लेखन शैली र उत्तर संरचना सिक्न मद्दत गर्छ।
Curriculum
- 3 Sections
- 4 Lessons
- 10 Weeks
Expand all sectionsCollapse all sections
- शाखा अधिकृतसंघीय लोकसेवा आयोगले रा.प. तृतीय शाखा अधिकृतलाई सोधेका प्रश्नहरुको समाधान3
- प्रदेश अधिकृत सातौं0
- नमुना प्रश्नपत्र1
Instructor


