FAQs

बारम्बार सोधिने प्रश्नहरु

१. PSCInsight.com के हो?
PSCInsight एक अनलाइन अध्ययन प्लेटफर्म हो जसले लोक सेवा आयोग (PSC) को परीक्षा तयारी गर्न चाहने विद्यार्थीलाई गुणस्तरीय नोट्स, परीक्षामा आएका प्रश्न र सम्भावित प्रश्नहरुको समाधान, अनुभवी प्रशिक्षकहरुको मार्गदर्शन उपलब्ध गराउँछ।

२. PSCInsight प्रयोग गर्न पैसा तिर्नुपर्छ?
केहि सामग्रीहरू नि:शुल्क प्रयोग गर्न सकिन्छ। विशेष कोर्स वा नोट्स प्रिमियम सेवामा पर्दछन्। तर हाम्रो लक्ष्य अध्ययनलाई सबैका लागि सस्तो र सजिलो बनाउनु हो।

३. नोट्स र अध्ययन सामग्री कसरी पाउने?
तपाईँले Profile बनाएर  लगइन गरी “Courses” सेक्सनमा गएपछि व्यवस्थित नोट्स र अध्ययन सामग्रीहरू सजिलै पाउन सक्नुहुन्छ। PSCInsight कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्

४. मोबाइलमा PSCInsight प्रयोग गर्न सकिन्छ?
हो, हाम्रो प्लेटफर्म mobile-friendly छ। त्यसैले तपाईँले मोबाइल, ट्याब्लेट वा ल्यापटप प्रयोग गरेर जुनसुकै बेला, जहाँसुकै पढ्न सक्नुहुन्छ।

५. पासवर्ड बिर्सिएँ भने के गर्ने?
चिन्ता लिनु पर्दैन। लगइन पेजमा “Forgot Password” मा क्लिक गरेर सजिलै नयाँ पासवर्ड सेट गर्न सक्नुहुन्छ।

६. के यहाँ आधिकारिक PSC प्रश्नहरू पाइन्छन्?
हामी अभ्यास सामग्री, मोडल सेट र अध्ययन नोट्स उपलब्ध गराउँछौँ। लोकसेवा आयोगले विगतमा सोधेका प्रश्न र सम्भावित प्रश्नहरुको समाधान सहित पाठ्यक्रमलाई समेट्ने गरी सामाग्री तयार गरेका छौं। तपाईले थप विषय “Question” सेक्सनमा राख्न सक्नुहुन्छ। 

७. समस्या आएमा सपोर्ट कसरी सम्पर्क गर्ने?
तपाईँ हामीलाई निम्नानुसार सम्पर्क गर्न सक्नुहुन्छ:
📧 इमेल: hello@pscinsight.com
📝Contact Page” मा रहेको सम्पर्क माध्यमबाट। 

८. कोर्स पूरा गरेपछि प्रमाणपत्र पाइन्छ?
हो, केही कोर्स पूरा गरेपछि तपाईँलाई डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ।

९. के म शिक्षकलाई प्रश्न सोध्न सक्छु?
अवश्य। तपाईँले “Discussion Forum”, “Question Section” वा हाम्रो ह्वाट्सएप/भाइबर ग्रुपमा डायरेक्ट मेसेज प्रयोग गरेर शिक्षक वा अन्य विद्यार्थीहरूसँग प्रश्न–उत्तर गर्न सक्नुहुन्छ।

१०. सामग्री कति बेला अपडेट हुन्छ?
हामी नोट्स, अभ्यास सेट र अन्य स्रोतहरू PSC को पाठ्यक्रम र नयाँ परीक्षा ढाँचासँग मेल खाइरहोस् भनेर नियमित रूपमा अपडेट गर्दै जान्छौँ।

1. What is PSCInsight.com?
PSCInsight is an online learning platform designed to help students prepare for Public Service Commission (PSC) exams with quality notes, past questions with solutions, probable questions, and expert instructors’ guidance.

2. Do I need to pay to use PSCInsight?
Some resources are free. Special courses or notes may be included in premium services. However, our goal is to make learning affordable and accessible for everyone.

3. How can I access notes and study materials?
Create an account, log in, and go to the “Courses” section, where you can find well-organized notes and study materials.

4. Can I use PSCInsight on mobile?
Yes! Our platform is mobile-friendly, allowing you to study anytime, anywhere, using your mobile device, tablet, or laptop.

5. What if I forget my password?
No worries. Just click “Forgot Password” on the login page and follow the steps to reset your password easily.

6. Do you provide official PSC questions?
We provide practice materials, model sets, and study notes. We have also included past PSC questions with solutions and probable questions based on the syllabus. You can also suggest additional topics in the “Question” section.

7. How can I contact support if I face issues?
You can reach us through:
📧 Email: hello@pscinsight.com
📝 Contact Form on the “Contact” page

8. Will I get a certificate after completing a course?
Yes, for selected courses you will receive a digital certificate upon completion.

9. Can I ask questions to instructors?
Absolutely. You can use the “Discussion Forum,” the “Question Section,” or send direct messages via our WhatsApp/Viber group to interact with instructors and fellow learners.

10. How often is content updated?
We regularly update notes, practice sets, and other resources to ensure they match the PSC syllabus and latest exam patterns.

Scroll to top
error: Content is protected !!