How to Use

How to Use

PSCInsight.com प्रयोग गर्ने तरिका चरणबद्ध रुपमा यसरी बुझ्न सकिन्छ:


१. Profile कसरी बनाउने?

  1. Website खोल्नुहोस् 👉 pscinsight.com
  2. Header Menu मा रहेको Account बटनमा क्लिक गर्नुहोस्।
  3. आफ्नो नाम, ईमेल, पासवर्ड भरेर दर्ता गर्नुहोस्।
  4. तपाईंलाई ईमेल Confirmation Link आउँछ, त्यसलाई क्लिक गरी आफ्नो प्रोफाइल सक्रिय गर्नुहोस्।
  5. त्यसपछि Account मा गएर आफ्नो विवरण (फोटो, ठेगाना आदि) थप्न सक्नुहुन्छ।

२. Course कसरी किन्ने?

  1. Menu वा Homepage मा गएर Courses सेक्सन खोल्नुहोस्।
  2. आफूलाई चाहिएको Course रोज्नुहोस्।
  3. “Enroll Now” बटनमा क्लिक गर्नुहोस्।
  4. Checkout मा गएर आफ्नो विवरण मिलेको छ कि छैन जाँच गर्नुहोस्।
  5. Proceed to Payment बटन थिच्नुहोस्।

३. Payment कसरी गर्ने?

PSCInsight ले सामान्यतया Esewa, Khalti वा Bank Transfer जस्ता माध्यम प्रयोग गर्न सक्नुहुनेछ।

  1. Checkout पछि तपाईंलाई “Payment” पेज देखाउनेछ।
  2. तपाईंले सहज लाग्ने Esewa / Khalti / Bank Payment मा QR Code Scan गरेर Payment गर्नुहोस्।
  3. Remarks मा Order Number लेख्न नभुल्नुहोला।
  4. Payment गरेपछि हामीलाई Contact मा रहेका माध्यमबाट जानकारी गराउनुभयो भने छिटो प्रक्रिया गरिदिनेछौं।
  5. एडमिनले Payment Verify गरेपछि तपाईंको Course Activate हुन्छ।

थप बारम्बार सोधिने प्रश्नहरुको लागि FAQs मा जानुहोस् वा Contact पेजमा रहेका माध्यमबाट सम्पर्क गर्नुहोस्।

Scroll to top
error: Content is protected !!