शाखा अधिकृत – सेवा समूह सम्बन्धी विषय

Expert
Best Seller

शाखा अधिकृत - सेवा समूह सम्बन्धी विषय

Curriculum
  • 6h 15m Duration

यस कोर्षका विशेषता

  • लोकसेवा आयोगद्वारा रा.प. तृतीय शाखा अधिकृत एकीकृत तथा संयुक्त सेवाको चतुर्थ पत्र सेवा समूह सम्बन्धी विषय (Service-Related Subject) को नयाँ पाठ्यक्रममा आधारित,
  • एकपटकको Payment ले ६ महिना (१८५ दिन) सम्म Access पाइने,
  • नियमित रूपमा विषयवस्तु अद्यावधिक (Update) हुने,
  • नेपाली भाषामा नोट तयार गरिएको,
  • पाठ्यक्रम अनुसारको नोट र Exam Format मा नमुना प्रश्नहरूको समाधान,
  • २००+ पूराना र सम्भाव्य प्रश्नोत्तर (200+ Past & Probable Questions with Answers),
  • विशिष्ट व्यक्तित्वका पत्रपत्रिकामा प्रकाशित लेखको सम्पादित अंशहरू समेत समावेश,
  • सरलीकृत रुपमा कानूनी व्यवस्थालाई प्रस्तुत गरिएको,
  • योजना र बजेटका विषयलाई नोटमा आवश्यकता अनुसार समावेश गरिएको,
  • नवीन अवधारणा र अभ्यासहरू समाविष्ट,
  • लेखन अभ्यासलाई विशेष जोड दिइएको।

तर, हाललाई नोट डाउनलोड र प्रिन्ट गर्ने सुविधा उपलब्ध छैन। वेबसाइटमा हेरेर कपीमा चाहिने कुराहरू लेखेर अभ्यास गर्नुहोला। लिखित परीक्षाको तयारी लेखेर मात्रै पूरा  हुन्छ।

कृपया Buy Now मा क्लिक गरी मागेको विवरण भर्नुहोस्। इमेलमा आउने Payment Link मार्फत तोकिएको रकम दाखिला गर्नुहोस्। शिर्षकगत रुपमा विषयवस्तु पढ्न  माथी Curriculum मा जानुहोला।

Deleting Course Review

Are you sure? You can't restore this back

Course Access

This course is password protected. To access it please enter your password below:

Related Courses

Expert
Expert Choice

शाखा अधिकृत - समसामयिक विषय

शाखा अधिकृतको नयाँ पाठ्यक्रममा आधारित

नोट, पूराना प्रश्नहरु र नमूना प्रश्नहरुको समाधान

नयाँ तथ्य र तथ्यांकको आधारमा नियमित अद्यावधिक

6h 15m
21
13
Intermediate
Expert Choice

शाखा अधिकृत - शासन प्रणाली

5 (1)

लोकसेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित

वृहत विषयक्षेत्र समेटेको

पूराना र सम्भावित प्रश्नोत्तरहरु समावेश

6h 15m
212
104
Scroll to top
error: Content is protected !!