How to Use

How to Use

PSCInsight.com प्रयोग गर्ने तरिका चरणबद्ध रुपमा बुझ्न यो भिडियो हेर्नुहोस्:


१. Profile कसरी बनाउने?

  1. Website खोल्नुहोस् 👉 pscinsight.com
  2. Header Menu मा रहेको प्रोफाइल बटनमा क्लिक गर्नुहोस्।
  3. आफ्नो नाम, ईमेल, पासवर्ड भरेर दर्ता गर्नुहोस्।
  4. त्यसपछि प्रोफाइल मा गएर आफ्नो विवरण (फोटो, ठेगाना आदि) थप्न सक्नुहुन्छ।

२. Course कसरी किन्ने?

  1. Header Menu मा गएर पाठ्यक्रमहरू खोल्नुहोस्।
  2. आफूलाई चाहिएको Course रोज्नुहोस्।
  3. “Buy Now” बटनमा क्लिक गर्नुहोस्।
  4. Checkout मा गएर आफ्नो विवरण मिलेको छ कि छैन जाँच गर्नुहोस्।
  5. Proceed to Payment बटन थिच्नुहोस्।

३. Payment कसरी गर्ने?

PSCInsight ले सामान्यतया Esewa, Khalti वा Bank Transfer जस्ता माध्यम प्रयोग गर्न सक्नुहुनेछ।

  1. Checkout पछि तपाईंलाई “Payment” को लागि इमेल आउनेछ।
  2. तपाईंले सहज लाग्ने Esewa / Khalti / Bank Payment मा QR Code Scan गरेर Payment गर्नुहोस्।
  3. Remarks मा Order Number लेख्न नभुल्नुहोला।
  4. Payment गरेपछि हामीलाई सम्पर्क मा रहेका माध्यमबाट जानकारी गराउनुभयो भने छिटो प्रक्रिया गरिदिनेछौं।
  5. एडमिनले Payment Verify गरेपछि तपाईंको Course Activate हुन्छ।

थप बारम्बार सोधिने प्रश्नहरुको लागि सोधिने प्रश्नहरू मा जानुहोस् वा सम्पर्क पेजमा रहेका माध्यमबाट सम्पर्क गर्नुहोस्।

 

शीर्षमा जानुहोस्
त्रुटि: सामग्री सुरक्षित छ !!